१४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले तास खेल्दै गरेको अवस्थामा एक महिलासहित ५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई चित्लाङस्थित होटलमा तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय सानुकान्छा गोले, ३९ बर्षीय सुदर्शन भट्टराई, ५२ बर्षीय सुकदेव बस्नेत, ३८ बर्षीय रामकुमार स्याङतान र ५० बर्षीया सानुमाया बलामी रहेका छन् । उनीहरुको साथबाट ६४ हजार ७ सय रुपैंया र तास बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । थाहा नगरपालिका वडा नम्ब्र ९ चित्लाङको बनदेवी होटलमा तास खेलाउने गरेको सूचनाको आधारमा मंगलबार ईलाका प्रहरी कार्यालय पालुङ्का प्रहरी निरीक्षक विकाश कुमार तामाङ्को टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले बताएका छन् ।
यस अघि माघ २० गते ईलाका प्रहरी कार्यालय पालुङ्का प्रहरी प्रमुख प्रहरी निरीक्षक विकाश कुमार तामाङ्को टोलिले थाहा ६ मा रहेको बज्रबाराही बचत तथा ऋण सहकारी संस्था चोरी गर्ने ईन्द्रसरोबर ५का धन बहादुर रम्बा,कृष्ण राज लामा र राजीव कुमार लामालाई चोरी गरेको नगद २ लाख,चोरीमा प्रयोग भएको २ वटा मोटरसाइकल सहित २४ घण्टा नबिदै पक्राउ गरेको थियो
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...



-1795309426.jpg)



-nepal-1795226549.jpg)






_edit_12985189-1794274603.jpg)



