६ चैत, हेटौँडा । स्थानीय तहको निर्वाचनको प्रक्रिया बैशाख १६ गतेबाट शुरु हुने भएको छ । बैशाख ३१ गते हुने मतदानका लागि बैशाख १६ गतेदेखि प्रक्रिया शुरु हुने भएको हो ।
पहिलो दिन बैशाख १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता तथा सूचि प्रकाशत हुनेछ । विहान १० देखि बेलुकी ५ बजेसम्म मुख्य/निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने ५ः३० बजे सूचि प्रकाशन हुनेछ । दोस्रो बैशाख १७ गते उम्मेदवारको विरोधमा उजुरी र मनोनयनपत्र जाँचको काम हुनेछ । विहान १० देखि दिउसो १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र १ बजेदेखि मनोनयन पत्र जाँचको काम हुने छ ।
तेस्रो दिन बैशाख १८ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन र उम्मेदवारी फिर्ताको काम हुनेछ । विहान ११ः३० सम्म मनोनयनपत्र जाँच गर्ने र विहान ११ः३० देखि दिउँसो १ बजेसम्म नामावली प्रकाशन हुनेछ । दिउँसो १ देखि अपरान्ह ५ बजेसम्म उम्मेदवारले आप्mनो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
चौथो दिन बैशाख १९ गते अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान हुनेछ । विहान १० देखि ११ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ भने विहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको निर्वाचन चिन्ह प्रदान हुनेछ ।
अन्तिम तथा महत्वपूर्ण दिन बैशाख ३१ गते आइतबार स्थानीय तहका प्रतिनिधिका लागि मतदान हुनेछ । बैशाख ३१ गते विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म तोकिएका मतदान केन्द्रमा मतदान हुनेछ । सम्भव भएसम्म साँझबाट र नभए भोलीपल्टबाट मतगणना गरी अन्तिम नतिजा सार्वजनिक हुनेछ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)