६ चैत, हेटौँडा । हेटौंडामा 'मिस एसएलसी ट्यालेन्ट शो हुने भएको छ । यो शो को दोस्रो संस्करण हो ।
आकर्षण ब्युटि पार्लरले यसबर्ष पनि शो को अायोजना गर्न लागेको जनाएको छ । अाईतबार पत्रकार सम्मेलन गरि हेटौँडाको द लुक्स फेसन होमसँगको सहकार्यमा शो गर्न लागेको जानकारी दिईएको थियो ।
माध्यमिक तह परीक्षामा सहभागी छात्राहरूको व्यक्तित्व विकास र प्रतिभा प्रस्फुटनका लागि शो गर्न लागेको पत्रकार सम्मेलनमा बोल्दै आकर्षण ब्युटि पार्लरकी प्रबन्ध निर्देशक अस्मिता श्रेष्ठले जानकारी दिईन् ।
४० जना छात्रहरु सहभागि हुने प्रतियोगितामा अडिशनबाट २० जनालाई फाइनल चरणमा प्रवेश गर्ने छन् । ती मध्येबाट २५ दिनको प्रशिक्षण पछि प्रतिष्पर्धाबाट प्रथम, द्वितिय र तृतीयसहित टाइटल अवार्ड विजयी छनौट गरिने शो का कार्यक्रम संयोजक एवम् द लुक्स फेसनका सुनिल महर्जनले बताए ।
प्रतियोगिताबाट प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमश नगद ३० हजार, २० हजार र १० हजार सहित गिफ्ट ह्याम्पर र छात्रवृतिको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















