Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

Bidya-Devi-Bhandari1-1469441673.jpg

१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको  निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छिन् । मन्त्रिपरिषदले सिफारिस गरे बमोजिम  सोमबार बाधा अड्काउ फुकाउने आदेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा मन्त्रिपरिषदले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ३ सय ५ बमोजिम बाधा अडउन फुकाउ आदेश जारी गरेको उल्लेख छ । संविधानको धारा २ सय ९८ को उपधारा ८ अनुसार प्रधानमन्त्रीले राजीनामा दिएपनि अर्को प्रधानमन्त्री निर्वाचित हुने स्पष्ट व्यवस्था नरहेको भन्दै बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदले राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो ।

राष्ट्रपतिबाट जारी गरिएको बाधा अडकाउ फुकाउ आदेश संसद सचिवालयका महासचिवले ३ दिनभित्र सभामुखलाइ जानकारी गराएपछि सभामुखले बैठकको कार्यसूचीमा राखेर संसदमा छलफल गरेपछि प्रधानमन्त्री निर्वाचनको वाटो खुल्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार