१० चैत्र , हेटौँडा । नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।
वडा भेलाले सुर्यबहादुर न्यासुरका अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि निर्माण भएको हो । कमिटिको उपाध्यक्षमा उत्तरी लोप्चन, सचिवमा फुलराज सिंतान तथा सहसचिवमा सन्तलाल लो चयन भएका छन् । भेलाले प्रविणकुमार स्याङतानको अध्यक्षतामा १९ सदस्यीय युवा संघ वडा कमिटि समेत निर्माण गरेको छ । वडा कमिटि उपाध्यक्षमा पूर्णबहादुर योञ्जन, सचिवमा बन्धना लोप्चन, कोषाध्यक्षमा मानबहादुर सिंतान तथा सहसचिवमा प्रदिपकुमार सिंतान चयन भएका छन् ।
एमाले शिखरपुरका नेता इन्द्रबहादुर स्याङतानको अध्यक्षतामा भएको भेलामा एमालेका पुर्व जिल्ला सदस्य कृष्ण प्रसाद चौलागाँईको प्रमुख आतिथ्यता रहेको थियो भने एमाले क्षेत्र नंबर १ का निवर्तमान अध्यक्ष बेलप्रसाद दाहालको विशेष आतिथ्यता रहेको थियो । भेलाममा क्षेत्रीय सदस्यहरु दिपबहादुर जिम्बा, पुर्व क्षेत्रीय सदस्य विषम घलान, युवा संघ जिल्ला सदस्य भक्तबहादुर भोलन लगाएतको आतिथ्यता रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)