Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सोमबार राति पनौतीमा गोली चल्यो

IMG_20190612_134717-1584408445.jpg

४चैत,पनौती।सोमबार राति पनौतीमा गोली चलेको छ।

बा५ख ५४८० नम्बरको टिप्परले अपराह्न ४ बजेतिर खानीखोला गाउँपालिका–१ की अन्दाजी २७ वर्षीय जुनीमाया गोले र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयले विरोध गर्दा प्रहरीले गोली चलाएको छ।आन्दोलनका बीचबाट अज्ञात व्यक्तिले  गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा एक जना प्रहरी हवल्दार सहित ४ जना प्रदर्शनकारी समेत घाइते भएको काभ्रे प्रहरीले‌ जनाएको छ।

अन्दोलनकारीको भिडबाट चलाएको गोली लागेर प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएको र उनको स्थानीय सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।स्थानीय प्रदर्शनकारीले प्रहरी बिटमा आगजनी गरेको र भीड नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको छ भने आधा दर्जन सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले न्याय दिनुको सट्टा बल प्रयोग गरेर दमन गर्न खोजेको भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि नै जाई लागेका थिए ।प्रहरीले ठक्कर दिने दिपर र चालक रोशी गाउँपालिका–६ का  नवराज थापालाई  नियन्त्रणमा लिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज हरिबोधिनी एकादशी

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

थप समाचार