११ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा–१८ हर्नामाडी गुम्वाडाँडामा शुक्रबार वडा भेला सम्पन्न भएको छ ।
हर्नामाडी संयुक्त वडा इन्चार्ज राजु तिमल्सिनाको अध्यक्षतामा भएको भेलामा पार्टी पोलिट्व्यूरो सदस्य तथा जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो । शुक्रबार भएको भेलाले अध्यक्षमा पुनः तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन भएको छ । जसको उपाध्यक्ष भोला थापा, रिता निरौला सचिव रामकृष्ण बानियाँ सहसचिव जनार्दन कुइकेल कोषाध्यक्ष मञ्जु पण्डित रहेको पार्टी प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए ।
अरुण खतिवडा संयोजक रहने गरी ७ सदस्यीय वडा सल्लाहकार समिति चयन भएको छ । कार्यक्रममा
राप्रपाका सिताराम भण्डारी, काँग्रेसका सिता थिङ, इन्दीरा स्याङतान पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेको पुलामीले जानकारी दिए ।
त्यसैगरी सुशीला रुम्वा संयोजक रहने गरी १७ सदस्यीय अखिल क्रान्तिकारी महिला संघको वडा कमिटी गठन गरीएको छ भने रामशरण विक संयोजक रहने गरी १३ सदस्यीय नेपाल दलित मुक्ति मोर्चा वडा कमिटी चयन भएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका इन्चार्ज बलराम बल, केन्द्रीय आयोजक समिति सदस्य ललित घलान, विवेक राइ, जंगबहादुर विक, नेता कमलचन्द्र सुमन, वाइसियल जिल्ला प्रथम उपाध्यक्ष शंकर राउत, प्रध्यापक संघका अध्यक्ष ऋषिराम पोखरेललगायतको सहभागिता रहेको थियो ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




