१२ चैत, हेटौंडा । नेकपा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेले एमालेसँग मात्र विकासको भिजन भएको बताएका छन् ।
एमालेले सरकारको नेतृत्व गर्न पाउँदा देशमा विकासको लहरहरु आएको बताउँदै पूर्व स्थानीय विकास मन्त्री समेत रहेका पाण्डेले अवको स्थानीय निर्वाचनमा पनि एमालेलाई विजयी गराउन अाग्रह गरे ।
नेकपा एमाले मकवानपुर क्षेत्र नंबर १ को आयोजनामा बागमती गाउँपालिकाको फापरबारीमा आयोजना भएको जनसभामा बोल्दै प्रमुख अतिथि समेत रहेका पाण्डेले एमालेको अडानको कारण मात्र देश निर्वाचनमय भएको बताए ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य बिरोध खतिवडाले देशैभर देखिएको एमालेको जनलहरबाट अब जनताहरु विकासँग नजिक हुन खोजेको आभाष भएको बताए ।
एमाले क्षेत्र नं १ का अध्यक्ष नारायण तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमामा एमालेका प्रदेश नंबर ३ का सदस्य कृष्णप्रसाद दाहाल, जिल्ला अध्यक्ष मुनु सिग्देल, क्षेत्र नं १ इन्चार्ज कमल विष्ट, युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस निकट तरुण दलका वालकुमार तिमल्सीना, नेपाली कांग्रेसका पुर्व गाउँ सहसचिव नवराज गौतम, माओवादी केन्द्रका जिल्ला
सदस्य राजकुमार वाईवा, राप्रपाका टंकबहादुर स्यांंतान, ८ सय ५३ जना एमालेमा प्रवेश गरेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)