Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाबाट चौबिस घण्टामा ८ सयबढीको ज्यान गयो

GettyImages-628925650-cus-1584496367.jpg

५ फागुन, हेटौंडा । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट वितेको चौबिस घण्टामा ८ सय १७ जनाको ज्यान गएको छ । 
चीनको बुहानबाट सुरु भएको भाइरसको संक्रमणबाट अहिले सम्म ७ हजार ९७९ जनाको मृत्यु भइसकेको छ । 
यस्तै कुल संक्रमित एक लाख ९८ हजार ३४८ जना भध्ये ८२ हजार ७६३ जना उपचार पछि घर फर्किएका छन् भने १ लाख सात हजार ७०६ जनाको उपचार चलिरहेको छ । 
गएको २४ घण्टामा १५ हजार ८७४ जनामा थप संक्रमण देखिएको छ । ६ हजार ४१६ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।  
चीनबाट सुरु भएको भाइरसको संक्रमणको प्रभाव पछिल्लो सबैभन्दा बढी युरोपियन मुलुकहरुमा देखिएको छ । चीनपछि सबैभन्दा धेरै इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय २६ जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ । 
भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको संख्या दुई हजार पाँच सय तीन पुगेको छ । 
यस्तै इटली पछि स्पेनमा पनि ज्यान गुमाउनेको संख्या बढी छ । स्पेनमा गएको २४ घण्टामा १९१ जनाको ज्यान गएको छ भने १ हजार १८४ जना नयाँ संक्रमित थपिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट चीन पछि इटली, स्पेन, इरान, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, बेलायत, नेदरल्याण्ड, स्विजरल्याड, जर्मनी जस्ता विकसित मुलक सबभन्दा बढी प्रभावित भएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार