Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले निर्वाचन परिचालन कमिटी १५ सय १ सदस्यीय

FB_IMG_1490704139439-1490704352.jpg

१५ चैत, हेटौंडा । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका संगठन कमिटीको बैठकले जिल्ला सचिवालय सदस्य तथा नगर संयोजक गोपाल श्रेष्ठको  संयोजकत्वमा १ हजार ५ सय १ जना स्थानीय तह निर्वाचन परिचालन समिति  गठन गरेको छ ।

उपमहानगरपालिकामा रहेका जिल्ला सदस्यहरु, जिल्ला सल्लाहकार कमिटीका सदस्यहरु, जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारीहरु, जिल्ला विभागकासदस्यहरु, जनसंगठनका केन्द्रीय कमिटीका सदस्य,जिल्ला कमिटी र नगर कमिटीका सदस्यहरु, उपमहानगर कमिटीका सदस्यहरु, नगर भित्रका वडा कमिटीका सदस्यहरु रहेको प्रचार बिभाग प्रमुख एकालाल श्रेष्ठले बताए ।

केन्द्रीय निर्देशन अनुसार गठन भएको उपमहानगर संगठन कमिटीमा क्षेत्रीय कमिटीका सदस्यहरु, नगर विशेष इलाका कमिटीका सदस्यहरु रहने व्यवस्था रहेको छ भने बैठकले भवानि शर्मा, बिष्णु चौलागाईँ र कमल चौलागाईँलाई कमिटीको सदस्यमा मनोनित गरेको छ । 
बैठकले सबै वडा कमिटीहरुले चैत्र २५ गते भित्र निर्वाचन परिचालन कमिटी र वडा पार्टी कार्यालय खोलिसक्ने निर्णय गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश कमिटीका सचिवालय सदस्य केदार न्यौपानेको प्रमुख आथित्यतामा भएको कार्यक्रमका केन्द्रीय कमिटीका सदस्य विरोध खतिवडा, केन्द्रीय संसदीय विभागका सचिव एबम् संसद अनन्त पौडेल, जिल्ला अध्यक्ष मु्नु सिग्देल, प्रदेश कमिटीका सदस्य रामेश्वर रानालगायतले बैठकमा मन्तव्य राखेका थिए ।

बैठकमा प्रदेश कमिटीका सल्लाहकार सदस्य बिष्णु ओझा, जिल्ला कमिटीका पूर्व सचिव रघुनाथ खुलाल, जिल्ला सचिव एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य श्रीधर पोखरेल, जिल्ला सदस्यहरु नवीन सिग्देल, तिलक अधिकारी, अनिल बानियाँ, फूर्वादोर्जे लामा, इश्वर ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । 
गढि गाउँपालिकामा पनि कमिटि निर्माण
गाउँपालिकाको संरचना अनुसार मकवानपुर गढि गाउँपालिकामा  एमालेको कमिटि निर्माण भएको छ । तेज प्रसाद लम्सालको संयोजकत्वमा ३२ सदस्यीय मकवानपुर गढि गाउँ पालिका कमिटि निर्माण गरीएको हो ।

समितिको सहसंयोजकमा बिदुर हुमागाई र सचिबमा रामजी सापकोटा चयन भएका छन् । कार्यक्रममा निर्बाचनको तयारीहरुको बिषयमा समेत छलफल भएको थियो ।

तस्बिर सौ. नवीन सिग्देल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार