Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

आइतबार भारतमा जनता कर्फ्यु, देश सुनसान

Coronaa-1584846206.jpg

९ चैत, हेटौंडा । भारतमा आइतबार विहानदेखि जनता कर्फ्यु शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आव्हानमा आइतबार देशभर जनता कर्फ्यु लागु भएको हो ।  
कोरोना संक्रमणविरुद्ध जनचेतना र संक्रमणबाट जोगिन एक दिन कर्फ्युको आव्हान गरिएको छ । कर्फ्युका कारण राजधानी नयाँ दिल्लीसहित देशभर सुनसान छाएको छ । सडक, बजार, ट्रेन स्टेशन, सपिङ मल सबैतिर सुनसान छ । देशभरका जनता मोदीको आव्हानको समर्थन गर्दै आफ्नै घरमा बसेको भारतीय सञ्चारमाध्यमहरुले जनाईरहेका छन् । भारतीय सञ्चारमाध्यममा आईरहेका तस्बिरमा अत्यावश्यक सेवाबाहेक सबै ठप्प देखिन्छ । दिनभर कर्फ्युमा सहभागी जनताले साँझ ५ बजे ५ मिनेटसम्म आफ्नो घर अगाडि जम्मा भएर ताली बजाई कोरोना विरुद्धको अभियानमा सक्रियहरुको सम्मान गर्ने भएका छन् । 
कोरोनाका कारण भारतमा हालसम्म ३ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार