१५ चैत, हेटौंडा । नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको वडा नम्बर ३ (साविक राईगाउँ ८ र ९) मा निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिको मंगलबार वडा भेला भएको छ ।
साविक राईगाउँ ९ का वडा सभापति सुनाजित भोम्जनको सभाध्यक्षता तथा जिल्ला सदस्य चोकबहादुर ठाडाको प्रमूख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विशिष्ट अथिति जिल्ला सदस्य शेरबहादुर लामा, अथितिहरु १ नम्बर क्षेत्रका क्षेत्रीय कोषाध्यक्ष खेलप्रसाद पौडेल, क्षेत्रीय प्रतिनिधी कुपनारायण फुयाँल, उपेन्द्र राई, लक्ष्मी राई, क्षेत्रीय सदस्य सुमित्रा राई, मनमाया नेपाली, तरुण दल जिल्ला सदस्य सन्तोष सापकोटा, शिक्षक संघका शंकर पराजुली, फणिन्द्र तिमल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य बीरबहादुर गोलेलगायत एमाले एमाओवादी र राप्रपा पार्टी परित्याग गरी २५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । बाग्मती गाउँपालिकाको ३ नम्बर वडामा विजय जिम्माको संयोजकत्वमा ३१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ भने करसाङ पाख्रिनको संयोजकत्वमा २५ सदस्यीय तरुण बुथ ईकाईसमेत गठन गरिएको छ ।
चुनाव प्रचारप्रसार समितिको क्षेत्र नम्बर १ अन्तरगत यही चैत १० गतेबाट २१ गतेसम्म प्रत्येक वडामा भेला गर्ने कार्यक्रम रहेको निर्वाचन प्रचारप्रसार समितिका सदस्य सापकोटाले बताए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)