File Photo
१० चैत, हेटौंडा । सरकारले मंगलबारदेखि नेपाल लकडाउन गर्ने निर्णय गरेसंगै रातभरीमा गन्तव्यमा पुग्नेहरुको दोडधुप शुरु भएको छ ।
मंगलबार विहान ६ बजेदेखि घरबाहिर निस्कन रोक लगाएको निर्णय सार्वजनिक भएपछि रातभरीमा पुग्न सकिने क्षेत्रका सर्वसाधारण राति नै गन्तव्यतर्फ लागेका हुन् । विभिन्न जिल्लाले सार्वजनिक सवारी प्रवेशमा रोक लगाएपछि नीजि सवारीहरुमा उनीहरु रातभरीमा गन्तव्यमा पुग्ने लक्ष्यमा लागेका छन् । ‘मकवानपुरको हाईवेमा नीजि गाडि त गुड्न दिईएको छ नि ?’–प्रष्टखबरकर्मीलाई रौतहटका स्वर्ण अधिकारीले सोधे । एक साता लामो लकडाउनमा काठमाडौंमा बस्नै समस्या हुने भन्दै उनले आफुसहित २ जना मोटरसाइकलमा घर पुग्ने तयारी गरेको बताए ।
त्यस्तै, चितवनबाट पनि हेटौंडा आउन मिल्छ कि मिल्दैन भन्दै एक स्थानीयले जानकारी लिएका छन् । आफ्ना गाउँघरमा दिन काट्न सहज हुने भन्दै रातभरीमा गन्तव्यमा पुग्नेहरुको चाप राजमार्गमा बढ्न थालेको एक प्रहरीले बताए । ‘नीजि सवारीमा आएकाहरुलाई जाँच गर्दै पठाउने गरेका छौं ।’–उनले भने । उनका अनुसार सोमबार दिउँसोदेखि तराईबाट फर्कने सवारीहरु प्रायः रित्तै फर्किएका छन् भने मकवानपुर हुँदै पूर्वी नेपाल जानेहरु बढेका छन् ।
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)