१६ चैत्र, हेटौँडा । नेकपा एमाले बकैया गाउँपालिका अन्र्तगत वडा नं ४ मा वडा कमिटि निर्माण भएको छ । बकैया गाउँपालिकाको गोठखोलामा भएको वडा भेलाले अर्जुनप्रसाद तिमल्सिनाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो ।
वडा कमिटिको सचिवमा सुष्मिता घोरासैनी चयन भएकी छिन् । एमाले जिल्ला सदस्य प्रेमबहादुर डिमडुमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य तथा बकैया संयोजक दलबहादुर वाईवा, एमाले जिल्ला सल्लाहाकार सदस्य कृष्णप्रसाद चौँलागाँई, एमाले पुर्व क्षेत्रीय अध्यक्ष बेलप्रसाद दाहाल, एमालेका नेताहरु राजन दंगाल, राधेश्याम राई, सिता खनाल, बुद्ध लोप्चन लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । भेला रामप्रसाद बजगाँईको अध्यक्षतामा भएको हो ।
बकैया ११ मा एमाले कमिटि
नेकपा एमाले बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ११ ठिंगनमा वडा कमिटि निर्माण भएको छ । आज भएको वडा भेलाले डुलप्रसाद दाहालको संयोजकत्वमा ३१ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो । वडा कमिटि सहसंयोजकमा प्रेमराज घलान, सचिव शुकरा भोम्जन तथा उपसचिवमा शंकरकुमार घलान चयन भएका छन ।
एमाले प्रदेश नंबर ३ का सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य तथा बकैया गाउँपालिका संयोजक दलबहादुर वाइवा, पुर्व जिल्ला सदस्य डिल्लीप्रसाद दाहाल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम एमाले ठिंगनका पुर्व अध्यक्ष शिबराम ढकालको अध्यक्षतामा भएको हो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)