Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोना कहरः १६ हजार ८९२ जनाको मृत्यु

11111111111-1585103156.png

१२ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १८ हजार ८९२ पुगेको छ । ४ लाख २२ हजार ६१४ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । 
१ लाख ८ हजार ८७९ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ । 
सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा भएको छ । इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० जना पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा मात्रै ७ सय ४३ जनाको ज्यान गएको छ । 
यसैगरी स्पेनमा पनि मर्नेको संख्या तिब्रगतिमा बढिरहेको तथ्याङकले देखाएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ८० जनाको मृत्यु भएसँगै यहाँ मर्नेको संख्या २ हजार ९ सय ९१ पुगेको छ । यस्तै अमेरिकामा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । पछिल्लो चौविस घण्टामा अमेरिकामा ९ हजार ९ सय २१ जनामा संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या ६ सय ९८ पुगेको छ । 
यसैगरी जर्मनीमा पनी संक्रमित र मर्नेको संख्या पछिल्लो समयमा निकै बढेको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा जर्मनीमा ३ हजार ९ सय ३५ जना नयाँ संक्रमित थपिएका छन भने मृत्यु हुनेको संख्या १५९ पुगेको छ । 
यता मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । त्यहाँ कोरोनाकै कारण १ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ भने  २४ हजार ८ सय ११ जना संक्रमित छन् । 
यसैगरी सार्क राष्ट्रहरुमा पाकिस्तानमा सबैभन्दा धेरै ९ सय ७२ जनामा संक्रमण भएको पुष्टि भएको छ भने अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । 
यस्तै छिमेकि देश भारतमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहको छ । भारतमा ५ सय ३६ जनामा संक्रमण भएको छ भने १९ जनाको मृत्यु भएको छ । 
यसैगरी श्रीलंकामा १०२, अफगानिस्तानमा ७४ माल्दिभ्समा १३, भुटान २ जनामा संक्रमण भएको पुष्टि भएको छ । नेपालमा दुईजनामा संक्रमण भएकोमा एकजना उपचारपछि घर फर्किसकेका छन् भने एकजनाको उपचार चलिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार