१८ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेको छ । पार्टी जिल्ला सचिवालय बैठकले मेयरमा बलराम बल र उपमेयरमा कमला पौडेललाई सिफारिस गरेको छ ।
सिफारिस गरेका उम्मेदवारबारे प्रदेश कमिटिले टुंगो लगाउने जिल्ला संयोजक प्रेमबहादुर पुलामीले बताए । मेयरमा सिफारिस भएका हेटौँडा–१ निवासी बल केन्द्रका केन्द्रीय सदस्य, जिल्ला कार्यालय सदस्य र उपमहानगरपालिका ईन्चार्ज हुन् । सुकुम्बासी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष समेत भईसकेका बल मकवानपुरमा परिचित अनुहार हुन् ।
उपमेयरमा सिफारिस भएकी पौडेल केन्द्रकी केन्द्रीय सल्लाहकार र भातृसंगठन क्रान्तिकारी महिला संघकी जिल्ला अध्यक्ष हुन् । हेटौँडा–९ निवासी पौडेल पार्टीभित्र सक्रिय महिलाको रुपमा चिनिन्छिन् ।
माओवादी केन्द्रले एक दुई दिनमा थाहा नगरपालिका र ८ वटा गाउँपालिकाका उम्मेदवार समेत टुंगो लगाउने जिल्ला संयोजक पुलामीले बताए । सचिवालय बैठकले ३ हजार ९ सय ९९ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्नुका साथै निर्वाचनमा सहयोग पु¥याउन एक बुथ तीन सय वाईसिएल परिचालन गर्ने निर्णय गरेको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)