Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोना कहरः विश्वभर २७ हजार भन्दा बढीको मृत्यु

ceb1f0fc284c4939b99df7218-1585358939.jpg

१५ चैत्र, हेटौंडा । विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ३ हजार २६८ जनाको मृत्यु भएको छ  भने ६४ हजरा १५६ जना नयाँ संक्रमित भएका छन् ।
विश्वभर ५ लाख ९६ हजार २१ जना संक्रमित भएकामा २७ हजार ३४१ जनाको मृत्यु भइसकेको छ । यस्तै १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका छन् । 
चीनबाट सुरू भएको कोरोनाको संक्रमणबाट अहिले संक्रमित र मर्नेको संख्या चिनमा भन्दा युरोपमा बढी भएको छ । भने संक्रमित हुने क्रम अमेरिकामा बढेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ३६३ जना नयाँ संक्रमित व्यक्ति थपिएसागै अमेरिकामा संक्रमितको संख्या १ लाख ३ हजार ७९८ जना पुगेको छ ।
सबैभन्दा धेरै मानिसहरुको मृत्यु इटालीमा भएको छ । पछिल्लो २४ घण्टामा थप ९सय १९ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ । हाल ८६ हजार ४ सय ९८ जना सङक्रमित रहेको इटालीमा १० हजार ९५० जना उपचारपछि घर फर्किएका छन् ।
स्पेनमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहां थप ७ सय ७३ जनाको मृत्यु भएपछि मृतकको संख्या ५ हजार १३८ पुगेको छ । ९ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । 
यसैगरी जर्मनी, फ्रान्स, बेलायत, स्विटजरल्याण्ड लगाएतका देशमा संक्रमित र मृत्युहुनेको संख्या बढीरहेको छ ।  
यता मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोनाको संक्रमणको कारण २ हजार ३३७ जनाको मृत्यु भएको छ भने  ३२ हजरा बढी संक्रमित छन् ।
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १९९ राष्ट्र प्रभावित भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार