Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नवलपुरमा ४० घरधुरीलाई  खाद्यान्न वितरण

91221924_665516270891571_-1585412845.jpg

१५ चैत, हेटौँडा । हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा दैनिक ज्यालादारी जिविको निर्वाह गर्ने ४० घरधुरीलाई  खाद्यान्न वितरण गरिएको छ । हेटौँडा ११ नवलपुरमा रहेको युग प्रकाश क्लबले वडा भित्रका दैनिक ज्यालादारी जिविको निर्वाह गर्ने ४० घरधुरीलाई १ वोरा चामल ,दाल ,नुन लगायतका खाद्यान्न साम्रागी वितरण गरिएको क्लबका अध्यक्ष दिपक शिवाकोटीले बताएका छन। 
कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछी निर्माण क्षेत्रमा काम गर्नका लागि समस्या भोग्दै आएका मजदुरलाई लकडाउनले गर्दा दैनिक ज्यालादारी र निर्माण क्षेत्रमा काम गर्नका लागि समस्या भएको भन्दै राहत स्वरुप खाद्यान्न साम्रागी वितरण गरिएको अध्यक्ष शिवाकोटीले बताएका छन । क्लबले दैनिक ज्यालादारी जिविको निर्वाह गर्ने व्यक्तिलाई खाद्यान्न वितरण गर्ने जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार