Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाका संक्रमितको संख्या ६ लाख ६३ हजार नाघ्यो

11-1585445847.png

१६ चैत, हेटौंडा । विश्वका १९९ देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार पुगेको छ । 
यस्तै मृतकको संख्या ३१ हजार पुगेको छ । त्यसैगरी संक्रमितमध्ये १ लाख ४२ हजार निको भएर घर फर्केका छन् । संक्रमितमध्ये २५ हजार ४ सयको स्वास्थ गम्भीर छन । 
विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या १ लाख २३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ३०२ नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या २ लाख २११ पुगेको छ भने २४ घण्टामा मृतकको संख्या ५१५ ले थपिएको छ । संक्रमित एकै दिन सबैभन्दा बढी हुने रेकर्ड पनि अमेरिकाले राखेको छ । 
यता इटालीमा ९२ हजार ४७२ संक्रमित छन् । मृतक १० हजार २३ पुगेका छन् । नयाँ मृतक ८८९ थपिएको छ । यसैगरी स्पेनमा संक्रमितको संख्या ७३ हजरा २३५ पुगेको छ भने ५ हजार ९ सय ८२ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा पनि पछिल्लो २४ घण्टामा अन्यदिनको तुलनामा धेरैको ज्यान गएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ३१९ जना मृत्यु हुँदा कुल मृत्यु हुनेको संख्या २ हजार ३१४ पुगेको छ । यता कोरोनाको उदगम चीनमा भने संक्रमित हुनेको संख्या दिनानुदिन घटिरहेहको छ । चीनमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ४५ जना रहेको छ भने ५ जनाले मात्रै ज्यान गुमाएका छन् । चीनमा कुल ३३ सय जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ८१ हजार ४३९ छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार