१६ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिको संयोजनमा हेटौंडा उपमहानगरपालिकाका ३ वटा वडामा खाद्य सामग्री वितरण गरेको छ । नगर कार्यसमितिले लकडाउनको समयमा आर्थिक अवस्था कमजोर रही दुईछाक टार्न समस्या परेका परिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।
आइतबार कांग्रेसले हेटौंडाको वडा नम्बर १, ४ र ६ नम्बर वडामा खाद्य सामग्री वितरण गरेको हो । दैनिक आवश्यक पर्ने १० किलो चामलसहित दाल, नुन, तेल, मसला, साबुन लगायतका सामग्री सहयोग गरेको नगर सभापति आनन्दराम पराजुलीले बताए । कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, जिल्ला सदस्य राजिव सुवेदी, ११ नम्बर वडा सभापति विष्णु खनालसहित नेताहरु उत्सव इटेनी, होमनाथ गौतम, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, हेटौंडा १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ, सञ्जिव सापकोटा, महिला संघ जिल्ला सदस्य जानकी गिरी र सुशिला गौतमले सामग्री सहयोग गरेका थिए ।
प्राप्त सामग्रीले स्थानीयको जीवनयापनलाई केही सहज बनाउने हेटौंडा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए ।
आगामी दिनमा पनि दैनिक छाक टार्न समस्या परेका परिवारलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुपमतिमा सामग्री वितरण गर्ने नगर सभापति पराजुलीले बताए ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

