Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

हेटौंडा १ का ३० परिवारलाई हेटौंडा जेसीजको खाद्यान्न सहयोग

Polish_20200330_102704353-1585543529.jpg

१७चैत,हेटौंडा।लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरि जिवनयापन चलाउने मारमा परेको अवस्थामा हेटौंडा जेसिजले खाद्यान्न सहयोग गरि मानकारी काम गरेको छ।

हेटौंडा जेसीजले लकडाउनले गर्दा  दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका ३० हेटौंडा १मा बसोबास गर्ने घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।हेटौंडा–१ को विभिन्न स्थानमा दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न परिवारलाई जेसीजले खाद्यान्न सामग्री उपलब्ध गराएको हो।

हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेको सहित हेटौंडा जेसीजका बर्ष २०२० का अध्यक्ष राजदेब बानिया,औषधी व्यवसायी संघ मकवानपुर अध्यक्ष सुधिर दाहाल,जेसिज महासचिव विश्व प्रसाद गौतम लगायत जेसिज पदाधिकारीहरुको उपस्थितिमा खाद्यान्नको अभावमा दैनिक ज्याला मजदुरी गर्ने ४० घरपरिवारलाई घरमै पुगेर खाद्यान्न उपलब्ध गराइएको हेटौंडा जेसिजका उपाध्यक्ष विकेशलाल श्रेष्ठले बताएका छन्। 

कोरोनाको संक्रमणबाट बच्न सावधानीपूवर्क घरघरमा पुगेर खाद्यान्न वितरण गरेका छौं जसमा दश केजी चामल, दुई केजी दाल, नुन, आलु, प्याज, मस्यौरा तथा तेललगायत खाद्यान्न हस्तान्तरण गरिएको उपाध्यक्ष श्रेष्ठले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार