Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस प्रमुख सचेतक घलेद्वारा प्रदेश सरकारलाई साथ दिने प्रतिवद्धता

DM-1585582133.jpg

१७ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले नेपाली कांग्रेसले कारोनाविरुद्धको अभियानमा प्रदेश सरकारलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । मूख्यमन्त्री डोरमणी पौडेलसंगको टेलिफोन वार्तामा उनले सरकारले कोरोनाविरुद्धको अभियानका लागि चाल्ने सकारात्मक कदममा साथ दिने बताएकी हु्न् । 
उनले सबै जिल्लामा औषधी र स्वास्थ्य सामग्री पुर्याउन सुझाव समेत दिएकी छिन् । सबै जिल्लामा आईसोलेसन र क्वारेन्टाईनको व्यवस्था गर्न सुझाव दिंदै यसका लागि बन्द रहेका विद्यालय र कलेजहरुलाई प्रयोग गर्न सकिने अवगत गराईन् । उनले विशेष गरी दैनिक ज्याला गरी जीवनयापन गर्ने वर्गलाई लक्षित गर्दै राहत प्याकेजको व्यवस्था गर्न माग गरेकी छिन् । 
कुराकानीमा मूख्यमन्त्री पौडेलले सहकार्यका लागि नेपाली कांग्रेसलाई धन्यवाद दिंदै सुझावलाई हार्दिकताका साथ लिएको बताए । उनले काठमाडौं बाहेकका १२ जिल्लामा क्वारेन्टाईनको व्यवस्था गरेको जानकारी दिंदै सबै सांसदहरुको समन्वयमा कोरोना विरुद्धको अभियान संचालन गर्ने बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार