२१ चैत, हेटौंडा । नेपाली कांग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रम अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिकाको ३ र ४ वडा तथा गढी गाउँपालिकाको ४ नम्बर वडामा सोमबार बृहत भेला गरिएको छ ।
भीमफेदी गाउँपालिकाको ३ र ४ वडाको निबुवाटारमा चुनाव प्रचाप्रसार समितिका संयोजक गोपीराम बलको सभाध्यक्षता तथा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भेला भएको हो ।
भेलामा विशेष अथिति विशेष अथिति पार्टीका जिल्ला सचिव आनन्द कठायत, अथितिहरु जिल्ला सदस्य हरि वाग्ले, पूर्व जिल्ला सदस्य माधव न्यौपाने, महाधिबेशन प्रतिनिधिद्वय मोमलाल दोङ र हेमा थापा, निबुवाटार र भैसेका पार्टी सभापतिहरु संजिव श्रेष्ठ र नारायण थापा, तरुण दल क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, गोरीमाया लामा, राधिका बास्तोला, कुबेर बुढाथोकी, राधिका सुनार, सोनामसिंह स्याङतान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एमाले, माओवादीकेन्द्र, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
त्यस्तै मकवानपुर गढी गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली काँग्रेसको बृहत कार्यकर्ता भेला गरिएको छ ।
नेपाली काँग्रेस गढी गाविस सभापति राजबिर मुक्तानको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेलको प्रमूख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा महासमिति सदस्य विष्णुप्रसाद दाहाल, जिल्ला सदस्य अर्जुन दाहाल, गोपीप्रसाद अधिकारी, सूर्यबहादुर रुम्बा, २ नम्बरका क्षेत्रीय सभापति यतिराज सापकोटा, १ नम्बरका क्षेत्रीय सचिव सुवातसिं थिङ, सदस्यहरु विष्णुप्रसाद न्यौपाने, बखान सिं पाख्रिन, २ नम्बर क्षेत्रीय सदस्य रामजी न्यौपाने, दोर्जे लामा स्याङतानलगायतले मन्तव्य गरेका छन् ।
कार्यक्रममा लोकनाथ आचार्यको संयोजकत्वमा ३५ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




