२३ चैत, हेटौंडा । नेपाली काँग्रेसको चुुनावी प्रचारप्रसार कार्यक्रम अन्तरगत भीमफेदी गाउँपालिकाको ५ र ६ नम्बर वडाको संयुक्त भेला भएको छ ।
भीमफेदी गाउँपालिका चुनाव प्रचारप्रसार समितिका संयोजक गोपीराम बलको सभाध्यक्षता तथा नेपाली काँग्रेस पार्टीका जिल्ला सचिव आनन्द कठायतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
भेलामा महाधिबेशन प्रतिनिधी मोमलाल दोङ, भैसे र निबुवाटारका पार्टी सभापतिद्वय क्रमशः नारायण थापा र संजिव श्रेष्ठ, महिला नेतृहरु गोरीमाया लामा, शान्ति विक, राधिका सुनार, बुनु आचार्य, नवराज थापा, सोमबहादुर स्याङतान, पूर्णबहादुर स्याङतान, गिरिराज पुडासैनीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमले ५ नम्बरमा गिरिराज पुडासैनीको संयोजकत्वमा ११ सदस्यीय र ६ नम्बरमा रुद्र लामाको संयोजकत्वमा १० सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
यस्तै, नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रम अन्तरगत हेटौंडा १८ को हर्नामाडी रामधुनीमा बुधबार कार्यकर्ता भेला भएको छ ।
साविक हेटौंडा २४ का सभापति राजेन्द्र बानियाँको सभाध्यक्षता तथा पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माको प्रमूख आतिथ्यतामा भएको भेलामा बिशेष अतिथिहरु जिल्ला सल्लाहकार दामोदर सुवेदी र प्रभात दाहाल, अतिथिहरु जिल्ला सदस्य सुशान्त श्रेष्ठ, नगर सभापति आनन्दराम पराजुली, नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, सचिव निलम देवकोटा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, रूपेश केसी, पुरुषोत्तम अधिकारी, विकाश श्रेष्ठलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।त्यसैगरी, नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका ४ ले आफ्नो चुनाव प्रचारप्रसार कार्यालय बुधबार पारिजातपथमा एक कार्यक्रम गरी उद्घाटन गरेको छ ।
काँग्रेस हेटौंडा ४ का सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।
उद्घघाटन कार्यक्रममा अतिथिहरु सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरी, महाधिबेशन प्रतिनिधी रमेशध्व कार्की, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, ३ नम्बर क्षेत्रीय सदस्य गणेशहरि उप्रेती र शिवराम सुवेदी, महिला संघ ३ नम्बर सभापति तारा कार्की, ४ नम्बरकी सभापति उषा गौतम, तरुण दल ४ नम्बर अध्यक्ष कमलराज मैनाली, किसान संघ ४ नम्बरका सभापति रेशम श्रेष्ठलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)