२३ चैत, हेटौंडा । बागमती प्रदेशबाट पठाईएका नमूनाको रिर्पोटमा अहिलेसम्म कोरोना नभेटिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आइतबार दिउँसोसम्मको तथ्यांक अनुसार बागमती प्रदेशका १३ जिल्लाबाट कोरोना जाँचका लागि प्रयोगशालामा पठाईएका स्वाब नमूनाको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जाँचका लागि २ सय ४२ नमूना पठाईएकोमा १ सय ८६ को रिपोर्ट आएको छ । प्राप्त नमूनाको रिपोर्ट सबै नेगेटिभ पाईएको मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिए ।
आइतबार दिउँसोसम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा सबैभन्दा बढि चितवनबाट ८१ नमूना पठाईएको छ भने रामेछापबाट कुनै पनि नमूना प्रयोगशाला पठाईएको छ । रसुवा, नुवाकोट र धादिङबाट १/१ वटा नमूना पठाईएको थियो । त्यसैगरी, काठमाडौबाट ४४, ललितपुर ३८, भक्तपुर ३९, सिन्धुली ५, मकवानपुर १७, दोलखा ५, काभ्रे ४ र सिन्धुपाल्चोकबाट ६ वटा नमूना प्रयोगशालामा पठाईएको थियो ।
पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ७५ वटा नमूना पठाईएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुस्
मकवानपुरको नमूनामा अहिलेसम्म कोरोना छैन
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...
१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...













-1780-1781487498.jpg)




