Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा ब्याडमिन्टन खेल्नेदेखि पसल खोल्नेसम्म पक्राउ

Lockdown-(4)-1586147191.jpg

२४ चैत, हेटौंडा । मकवानपुर प्रहरीले लकडाउनको चौधौं दिन सोमबार विहान ब्याडमिन्टन खेल्नेदेखि पसल खोल्नेसम्मलाई पक्राउ गरेको छ । लकडाउन उल्लंघन गरी विहान पसल खोल्ने र सडकमै व्याडमिन्टन खेल्नेसम्मलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सोमबार विहान सडकमा व्याडमिन्टन खेल्ने, पसल खोल्ने गरी आधा दर्जन व्यक्तिलाई पक्राउ गरेको छ । पटक पटक सम्झाउँदा समेत सर्वसाधारणले अटेर गरेपछि प्रहरीले पक्राउ गर्ने काम शुरु गरेको छ । लकडाउनको मूल मर्म भौतिक दुरी कायम गर्ने भन्ने रहेपनि यसको वेवास्ता गर्दै सडकमा व्याडमिन्टन खेल्ने, तोकेको भन्दा फरकम समयमा पसल खोल्ने, बजारमा अनावश्यक रुपमा हिडडुल गर्नेहरु बढेपछि पक्राउ थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो समय हेटौंडा बजारमा लकडाउनको प्रभाव घट्दै गएको र सामान्य अवस्था झैं सर्वसाधारण हिडडुल गर्ने क्रम बढेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार