Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लकडाउन फितलो बनेपछि मकवानपुर प्रशासनको कडा निर्णय

Police-1586154173.jpg

२४ चैत, हेटौंडा । पछिल्लो समय लकडाउन फितलो बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडा निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा सोमबार बसेको कमाण्ड पोष्टको बैठकले लकडाउन प्रभावकारी बनाउन कडाई गर्ने निर्णय गरेको हो । 
जथाभावी मोटरसाइकल चलाउने क्रम बढेपछि अस्पताल जानेबाहेक मोटरसाइकलमा २ जना बस्न नपाईने भएको छ । त्यस्तै, बसापर्क र ख्वपगल्लीको तरकारी पसलबाट थोकमा मात्रै विक्रि वितरण हुने भएको छ । खुद्रा खरिदकर्ताले आफ्नो घर नजिकको पसलबाट मात्रै सामान खरिद गर्नुपर्नेछ । 
कमाण्ड पोष्टको बैठकले अनाश्वयक काम भन्दा बाहेक घरबाट निस्कने र सामान्य कामलाई पनि अत्यावश्यक भन्दै निस्कनेलाई पक्राउ गर्ने निर्णय गरेको मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए । प्रशासनले तरकारी र खाद्यान्न किनमेलको समय विहान १० बजेदेखि ३ बजेसम्म तोकेपछि लकडाउनको प्रभाव न्यून हुँदै सवारी संचालनको क्रम बढेको थियो । 
सर्वसाधारणले एक किलो तरकारी र एक किलो खाद्यान्न बोकेर दिनभर किनमेलको बहानामा बजार घुम्ने गरेका थिए । बजारमा पहुँचवालाका प्राईभेट कार र सरकारी गाडिले समेत लकडानलाई वेवास्ता गरेको सर्वसाधारणको गुनासो छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार