Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनकारी योग्यराज (बिदुर) ले दिए ५२ घरपरिवारलाई खाद्यान्न

Yogya-1586189540.jpg

२४ चैत, हेटौँडा । सरकारले देशमा लकडाउन गरैसंगै दैनिक ज्यालादारी गर्ने मानिसलाई समस्या परेको छ । कामकाज ठप्प हुदा दैनिक ज्यालादारी गर्ने मानिस सरकारी तथा विभिन्न संघ सस्थाको राहतमा भर पर्ने गरेका छन । 
यसै क्रममा युवा व्यवसायी तथा आइएमई लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर  बिदुर सापकोटा (योग्यराज)ले हेटौँडाको विभिन्न स्थानमा दैनिक ज्यालादारी गरी जिविको पार्जन गर्ने मानिसको पहिचान गरी ५२ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छन । 
सापकोटाले हेटौंडा ४ को कर्राका ६ जना, फरेष्ट्री गेटका ४ जना, कमलडाँडाका ३ जना र अजरअमररोडका १ जना, हेटौंडा ५को पिप्लेका ७ जना, भैरवरोडका १ जना, सिचाईटोलका १ जना सानोपोखराका १, मास्टरचोकका १ जना, हेटौंडा १० को बसपार्कका ४ जना, नारायाणी मलनिरका १ जना, हेटौंडा १ को स्वर्गलोकका ४ जना,चाइनाक्वाटरका ४ जना, चौकीटोलका १ जना, हेटौंडा ९ को लामसुरेका ५ जना, कर्राका ५ जना, दुर्गामन्दिरका १ जना, हेटौंडा १३ वनस्पतीका २ गरी ५२जनालाई  खाद्यान्न सहयोग गरिएको हुन ।विपद्को समयमा सबैले सहयोग गर्नुपर्ने भन्दै आफुले पनि सहयोग गरेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार