२५ चैत्र, हेटौंडा । विश्वव्यापी बनिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ ले पछिल्लो समय अमेरिकालाई आफनो इपिसेन्टर बनाइरहेको छ ।
अमेरिकामा दिन प्रतिदिन ठूलो संख्यामा संक्रमित र मृतक बढीरहेका छन् । कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अहिलेसम्म अमेरिकामा १० हजार ८ सय ७१ जनाको ज्यान गईसेको छ भने संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । यस्तै १ लाख ९ हजार ६ सय ७१ जना स्वस्थ्य भएका छन् ।
पछिल्लो समय ३० हजार ३ सय ३१ नयाँ संक्रमित थपिएपछि अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ६७ हजार नाघेको हो । जुन अहिलेसम्मको सबैभन्दा धेरै हो ।
यसैगरी अमेरिकामा पछिल्लो समय एकैदिनमा मर्नेको संख्यापनि बढेको छ । यहाँ वल्डोमिटर वेबसाईटका अनुसार अमेरिकामा १ हजार २ सय ५५ जना मृतक थपिएका छन् ।
अमेरिकाका पचास वटै राज्यमा कोरोना संक्रमण फैलिएकोमा न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ अहिलेसम्म १ ला ३१ हजार ९ सय १६ जना संक्रमित भएका छन भने ४ हजार ७ सय ५८ जनाको ज्यान गएको छ । न्युयोर्कमा पछिल्लो समय ५ सय ९९ जना थप मानिसहरुको ज्यान गएको छ ।
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । १ हजार ३ जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म ४१ हजार ९० जना संक्रमित छन् ।
यस्तै अमेरिकाको अन्य राज्यहरु मिचिगन, क्यालिफोर्निया, मासाचुसेट्स, पेन्सिलभानिया, फ्लोरिडा, इलिनोइस लगाएतमा १० हजार भन्दा बढी संक्रतिहरु रहेका छन् ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















