२५ चैत,हेटौंडा।सरकारले लकडाउन घोषणा गरेको आज १५ औं दिन ,देशैभर लकडाउन उल्लघंनको घटनामा कमि आएपनि मकवानपुरमा भने आज मंगलबार पनि लकडाउन उल्लङ्घन भएको छ।
मकवानपुर प्रहरीले मंगलबार हेटौंडामा लकडाउन उल्लघंन गर्ने २ सय ३९ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।प्रहरीले आज हेटौँडामा लकडाउन उल्लघंन गरेको भन्दै २ सय २३ वटा मोटर साईकल, १३ वटा अटो,एउटा कार, एउटा जिप,एउटा ट्रक गरी जम्मा २३९ वटा सवारी साधन लाई नियंत्रणमा लिईएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिएका छन । लकडाउनलाई वेवास्ता गर्दै सवारी संचालन गरेपछि सवारी नियन्त्रणमा लिएको उनको भनाई छ ।
यद्यपि प्रहरीले हिजो अनावश्यक रुपमा लकडाउन उल्लघंन गर्ने मानिसहरू नियन्त्रणमा लिएपनि आज भने नियन्त्रणमा नलिइएको तर सम्झाइबुझाई गरेर चेकिङ्ग स्थलबाटै घर पठाइएको निरीक्षक पाठकले बताएका छन्।अत्यावश्यक सेवा बाहेकका सवारी संचालनमा रोक लगाएपनि हेटौंडामा विभिन्न बहानामा निर्वाध सवारी संचालन भईरहेका छन् । मकवानपुरमा पछिल्लो समय लकडाउनको वेवास्ता गर्दै सवारी संचालन भईरहेको गुनासो बढेपछि प्रहरीले हिजोबाट थप कडाई गरेको छ ।आम सर्वसाधारण भने प्रहरी प्रशासनको अनुरोधलाई लत्याउँदै लकडाउन उल्लङ्घन गर्ने गरेका छन्।
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)