२५ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्र भिमफेदी गाउँपालिका ९ नामटारस्थित बासुकीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणसँगै दिपक गोलेको संयोजकत्वमा एकसय ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।
स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई बिजयी गराउन आवश्यक रणनिती बनाउँदै अभियान सञ्चालन गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्र मकवानपुरका सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिनले बताए ।
प्रचार प्रसार संयोजक दिपक गोलेको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तान, गाउँपालिका इन्चार्ज प्रमिला लामा,नेताहरु बिज्ञान लामा, अप्सरा लामा, मानबहादुर लामा, रञ्जित राना, श्याम बर्तौला, सरोज पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।
यसैगरी, नेकपा माओवादी केन्द्रले बकैया गाउँपालिकामा स्थानीय तह निर्वाचन लक्षित गर्दै प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । गाउँपालिका इन्चार्ज लक्ष्मी पाख्रिनको अध्यक्षतामा भएको प्रशिक्षणमा जिल्ला संयोजक प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता रहको थियो ।
कार्यक्रममा इन्चार्ज पाख्रिनको संयोजकत्वमा एक हजार तीनसय १५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।
यसैगरि, मकवानपुरगढी गाउँपालिकामा प्रशिक्षण तथा बैठक भएको छ । गाउँपालिका इन्चार्ज मानकुमारी नेपालीको अध्यक्षतामा भएको प्रशिक्षणमा पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य भिम पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकले कृष्ण घिमिरेको संयोजकत्वमा एक हजार ९९ सदस्यीय निर्वाचन जनपरिचालन कमिटि गठन गरिएको माओवदी केन्द्र सञ्चार बिभागले जनाएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)