Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लकडाउनमा स्थानीय तहको भूमिका महत्वपूर्ण : पौडेल

IMG_0264-Copy-1586364091.JPG

२६ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको समया स्थानीय तहको महत्वपूर्ण भुमिका भएको बताएका छन् । कोरोना भाईरसका नियन्त्रणका सन्दर्भमा लकडाउन भएको अबस्थामा स्थानीय तहको भुमिकाको उनले प्रशंसा गरे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सम्बन्धी भएको सर्वदलीय बैठकमा सम्बोधन गर्दै उनले स्थानीय सरकारको भूमिकालाई संघ तथा प्रदेश सरकारले मूल्यांकन गरेको बताए । वैठकमा मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले कोरोनाबाट प्रभावित वनेका दैनिक ज्यालादारी मजदुरी गरेर रोजीरोटी गर्नेको पहिचान गरेर मात्र राहत वितरण गर्नुपर्ने वताए । वैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले १३ वटै जिल्लाका एक सय १९ वटै स्थानीय तहमा प्रदेश सरकारले कोरोना प्रभावितका लागि खर्च गर्नेगरी रकम पठाइसकेको वताए । 
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले प्रदेशभरी दैनिक उपभोग्य सामानको आपूर्तिमा समस्या नपरेको बताए । सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरसको संक्रमणको आशंका हुने बित्तिक परिक्षण गर्ने ब्यबस्था गरिएको वताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेशका नेता ईन्द्रबहादुर बानियाँले राहत बितरणमा एकद्वार प्रणाली अपनाउन सुझाव दिए । दुर्गम र बिकट ठाउँमा राहतको आबश्यकता हुन थालेकोले तत्काल राहत पठाउन सुझाव दिंदै नेपाली कांग्रेसले कोरोनाविरुद्धको अभियानमा सरकारलाई साथ दिने बताए ।
बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, पूर्ब राज्यमन्त्री शेषनाथ अधिकारी, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, प्रदेशका प्रमुख सचिव तोयम राय, नेकपा मकवानपुरका सहइन्चार्ज रामेश्वर राना, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार