Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चिप्लेटीमा माओवादीको निर्वाचन प्रचार समिति 

Flag_of_the_Communist_Par-1491662438.png

२६ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्रले हेटौँडा–१५ स्थित चिप्लेटीमा स्थानीय तह निर्वाचन परिचालन कमिटि गठन गरेको छ । 

शनिबार चिप्लेटीका पार्टी नेता कार्यकर्ताहरुको भेला तथा अन्तरक्रिया कार्यक्रममा बिरमान घलानको संयोजकत्वमा २५ सदस्यीय चुनाव प्रचार प्रसार कमिटि गठन गरेको छ । 

कमिटिको सह संयोजकमा अभियान बिर बहादुर ब्लोन, सानुमाया बल सदस्यहरुमा सुभाष गोले, कुमारीमाया मोक्तान, इन्द्रबहादुर घलान, सुनमाया घलान लगायत रहेका छन् । 

भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्र मकवानपुरका सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन पृथकले माओवादीले चुनाव नजिते सिंहदरबारबाट जनताको घरदैलामा आउन लागेको अधिकार खोसिने बताए ।

स्थानीय नेता मन्तेसिं योन्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रीय आयोजक समिति सदस्य विवेक राई, लिला कुमार घलान, १५ नम्बर वडा अध्यक्ष लाल बहादुर घलान, जिल्ला आयोजक समिति सदस्य मन कुमार लो, वाईसिएल नगर सचिव आलोक स्याङ्तान, सुन्दर लामा लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार