२६ चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको गढी गाउँपालिकामा शनिबार सानुकान्छा थिङको संयोजकत्वमा २६ सदस्यीय तरुण गढी गाउँपालिका चुनाव प्रचारप्रसार समिति गठन गरिएको हो ।
नेपाल तरुण दल क्षेत्र नम्बर १ का अध्यक्ष दामोदर दाहालको सभापतित्व तथा नेपाली काँग्रेस पार्टीका अर्जुन दाहालको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा अतिथिहरु नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति यतिराज सापकोटा, सानु लामा, कृष्णहरि हुमागाई, कुमार गोले, दीपक थापा, रामशरण धिताल, दीपेश दाहाल, अमृत न्यौपाने, दीपक गौतम, सानुकान्छा थिङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भेलाले बैशाख ३ गते गढी गाउँपालिकामा तरुण भेला गर्ने निर्णय गरिएको तरुण १ नम्बर क्षेत्रीय अध्यक्ष दाहालले जानकारी दिए ।
काँग्रेस हेटौंडा ४ को क्रियाशिल भेला
नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको क्रियाशिल भेला शनिबार भएको छ ।
नेपाली काँग्रेस ४ नम्बर सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु जिल्ला सदस्य एवं पार्टी प्रवक्ता प्रदिप कोईराला, हेटौंडा अस्पतालका अध्यक्ष रमेश गिरि, पूर्व जिल्ला सदस्य राधा कोईराला, रामहरि आचार्य, भरतराज मैनाली, केशवप्रसाल काफ्ले, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, शिक्षक संघका निवर्तमान अध्यक्ष रामसागर गुरागाँई, तरुण ४ नम्बर अध्यक्ष कमलराज मैनाली, ४ नम्बर महिला संघका अध्यक्ष उषा उप्रेती, क्षेत्रीय सदस्य गणेशहरि उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्रियाशिल भेलाले भीमबहादुर अर्यालको संयोजकत्वमा २५१ सदस्यीय नेपाली काँग्रेस ४ नम्बर चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
त्यस्तै उषा उप्रेतीको संयोजकत्वमा १०१ सदस्यीय महिला परिचालन र कमलराज मैनालीको संयोजकत्वमा २०१ सदस्यीय युवा परिचालन समिति गठन गरिएको ४ नम्बर वडा सभापति पौडेलले जानकारी दिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)