Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

समाजसेवी विकेश जसले दिए ९३ घरधुरीलाई खाद्यान्न

IMG_20200409_231221-1586482389.jpg

२८ चैत, हेटौँडा । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै देश अहिले लकडाउनमा छ ।लकडाउनका१८ औ दिन सम्म कामकाज ठप्प हुदा न्युन आय भएका दैनिक ज्याला मजदुरी गर्ने मानिस खाद्यान्न अभावको चपेटामा परेका छन ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडामा पनि लकडाउनको प्रभाव परेको छ । काम काज बन्द हुदा विशेषगरी दैनिक ज्याला मजदुरी गर्ने मानिस लकडाउनको प्रभाव परेका छन।

दैनिक ज्याला मजदुरी गर्ने मानिसलाइ मध्यनजर गर्दै लकडाउनको पालनमा गर्दै घरमै बसेर सामाजिक सञ्जालबाट अभियान चलाएर हेटौँडाका एक युवाले लकडाउनको चपेटामा परेका  मानिसलाई खाद्यान्न सहयोग छन । 

हेटौँडा १ पिपलबोट बस्ने युवा व्यवसायी विकेशलाल श्रेष्ठले सामाजिक संजला मार्फत एक साता लामो अभियान चलाएर दैनिक ज्याला मजदुरी गरी गुजारा टार्ने मानिसलाई खाद्यान्न सहयोग गरेका हुन।श्रेष्ठले अभियान मार्फत सहयोगि हातहरुसंगको सहकार्यमा हेटौंडामा दैनिक ज्यालादारी गर्ने मजदुरका ९३ घरपरिवारलाई खाद्यान्न सहयोग गरिसकेका हुन ।एक सातामा सहयोगि हातहरुसंग १ लाख ९२ हजार पाँच सय संकलन भएको र संकलित रकम हेटौडाको विभिन्न वडामा दैनिक ज्याला मजदुरी गरी बस्ने करिब ९३ घर परिवारलाई वडा कार्यालयको समन्वयमा  खाद्यान्न वितरण गरिएको  युवा व्यवसायी श्रेष्ठले प्रष्ट खबरलाई बताए । 

सहयोग गर्ने सम्पुर्ण सहयोग हातहरुलाई धन्यवाद दिदैं श्रेष्ठले लकडाउनको चपेटामा न्युन वर्गामा मानिस परेका बेला मैले निस्वार्थ भावनाले सहयोग गर्नुपर्ने भन्दै नगरभित्र राहत वितरणमा राजनीति भइरहेको अवस्था आफुले विना स्वार्थ राजनितिक भाव नराखी दैनिक ज्याला मजदुरी गर्नेको पहिचान गरी खाद्यन्न सहयोग गरेको बताए । 

श्रेष्ठले केही दिन अघि आखाँमा चोटलागि गम्भिर घाइते भई उपचार गर्न आर्थीक अवस्था कमजोर भएका हेटौँडा १७ राजदेवी निवासी ६ बर्षीय सन्तोष कार्कीलाई आर्थीक सहयोग गरेका थिए ।

यो पनि पढ्नुस्
मनकारी विकेस र मिलनले गरे आँखामा चोटग्रस्त बालकलाई आर्थिक सहयोग


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार