Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा वडा नम्बर १९ लाई लक्की सेभेनेको सहयोग 

92705270_639803860195132_-1586529825.jpg

२८चैत, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १९ लाई लक्की सेभेन इन्कर्पोरेसन कम्पनी प्रालीले सहयोग गरेको छ । वडामा नोबल कोरोना भाइरसको कारण प्रभावित बनेकाहरुलाई सहयोग गर्न भन्दै कम्पनीले नगद १५ हजार रुपैयाँ सहयोग गरेको हो । 
शुक्रबार एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष प्रकाश लामा थोकर र कोषाध्यक्ष रबिन ढकालले वडा अध्यक्ष नरनाथ सुवेदी (नवराज)लाई उक्त नगद हस्तान्तरण गरेका छन ।
स्थानीय युवाहरुले स्वरोजगार बन्ने उधेश्यसहित करिब ६ महिना अघि खलिएको लक्की सेभेन कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत केही रकम सहयोग गरिएको अध्यक्ष थोकरले जानकारी दिएका छन ।अध्यक्ष थोकरले आगामी दिनमा पनि सेवा कार्यलाई निरन्तरता दिंदै जाने प्रतिबद्धता व्यक्त गरेका छन ।त्यसैगरी वडा अध्यक्ष सुबेदीले कोरोनाबाट वडाबासीलाई जोगाउन आफूहरु निरन्तर लागिपरेको जानकारी दिँदै उनले सहयोगका लागि कम्पनीलाई धन्यवाद ज्ञापन गरेका छन  । 
वडाले बिदेशबाट आएका वडाबासीको लगत संकलनसहित राहत वितरण गरिएको वडा सचिव बसन्तकुमार सिटौलाले बताएका छन । प्रत्येक टोलबस्तिमा किटनासक औषधि छर्नुका साथै सचेतनामुलक कार्यक्रमहरु पनि गरिएको सिटौँलाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार