Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भारबाहक श्रमिक संघमा तामाङ

BharBahak-1491738501.jpg

२७ चैत, हेटौंडा । नेपाली काँग्रेस निकट नेपाल भारबाहक श्रमिक संघको भेलाले कृष्णबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पुर्नगठन गरेको छ ।
उपाध्यक्षमा श्याम थोकर, सचिव नरेन्द्र बोहोरा, कोषाध्यक्ष शमिर लामा, सदस्यहरु सन्तोष थोकर, बीरबहादुर लामा, उत्तमप्रसाद पौडेल, सुनिल मानन्धर, राजु सुचिकार, सुरेन्द्र लो, मिलन लामा र सल्लाहकारद्वयमा विष्णु रानामगर र कृष्णबहादुर केसीलाई चयन गरेको छ ।
श्रमिक संघका जिल्ला अध्यक्ष विष्णुकुमार मगरको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्यालको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका सल्लाहकार अशोक शाक्य, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, श्रमिक संघ ३ नम्बर प्रदेश उपाध्यक्ष हरिप्रसाद वाग्ले, ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेल, उपाध्यक्ष युद्धबहादुर थापा, विरेन्द्रकुमार लामा, रमेशध्वज कार्की, तारा कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार