Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-६ रामनगरमा बाहिरबाट ३५ मजदुर आएपछि तनाव

Majdhur1-1586602368.jpg

२९ चैत, हेटौंडा । हेटौंडा-६ गौरीटार रामनगरमा विभिन्न जिल्लाका ३५ मजदुर आएपछि शनिबार दिनभर तनाव उत्पन्न भएको छ ।
त्यहाँ निर्माणाधिन बहुप्राविधिक महाविद्यालय परिसरमा विभिन्न जिल्लाका एक महिलासहित ३५ मजदुर शनिबार विहान आईपुगेपछि दिनभर तनाव भएको हो । लकडाउनको समयमा एउटा टिपरमा सोलुखुम्बुबाट ३५ मजदुर त्यहाँ आईपुगेछि स्थानीय आपत्ति जनाएका छन् । ३५ मध्ये २६ जना निर्माणस्थलमा बसेका थिए भने ९ जना हेटौंडाका मजदुर आफ्नो घर गएका थिए । 
स्थानीय कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उनीहरुलाई यथाशिघ्र आफ्नो क्षेत्रबाट अन्यत्र पठाउन वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई आग्रह गरेका थिए । चौलागाईले ठेकेदार कम्पनीलाई मजदुर आफ्नो वडामा नराख्न निर्देशन दिएपछि मजदुर बोकेर ट्रिपर दिउँसो २ बजेपछि बजारतर्फ लागेको थियो । मजदुर बोकेर टिपर बजार लागेपछि प्रहरीलाई भने तनाव शुरु भएको थियो । 
मजदुर बजारमा छरिएर हिड्ने खतरा बढेपछि प्रहरीले उनीहरुको खोजि गरिरहेको थियो । हेटौंडाका दिपक लामाले ति मजदुरहरुलाई सोलुखुम्बुबाट हेटौंडा ल्याईपुर्याएको मजदुरहरुको भनाई छ । मजदुर बुटबल, दाङ, कैलाली र रोल्पाका छन् ।

Majdhur-1586602371.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार