३० चैत, हेटौंडा । पर्साको बीरगंजमा रहेका ३ भारतीयमा कोरोना संक्रमणको आइतबार पुष्टि भएको छ । दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएका उनीहरुलाई आइतबार कोरोना भएको पुष्टि भएको हो ।
मन्त्रालयको बैठकपछि यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरिरहेको छ । शुक्रबार पर्साबाट ल्याईएका ति ३ स्वाब नमूना हेटौंडाको कोरोना परीक्षण प्रयोगशालामा पोजेटिभ (कोरोना भएको) पाईएपछि थप परीक्षणका लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो ।
शनिबार साँझसम्म रिपोर्ट आउने भनिए पनि पोजेटिभ आएपछि मन्त्रालयबाट मात्रै आधिकारिक ढंगले सार्वजनिक गर्नुपर्ने अवस्था आएको हो । साँझ जानकारी दिने भनेका बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधिले रिपोर्ट आउँदै छ भन्दै जवाफ दिएका थिए भने ल्याबमा खटिएका प्राविधिकहरुले मोवाईल स्विच अफ गरेका थिए । कतिपय समाचारमा हेटौंडाको नाम जोडेर समाचार आएपछि मकवानपुरका सर्वसाधारण भने त्रासमा रहेका थिए ।
उता, ३ भारतीयलाई राखिएको नारायणी उप–क्षेत्रीय अस्पतालको आइसोलेसन क्षेत्रमा कडाई गरिएको छ । अस्पतालमा हाम्रा सहकर्मी विहान १० बजे पुग्दा न्यून संख्यामा सर्वसाधारणको आवातजावत देखिएको थियो । चिकित्सकहरु समेत अन्य दिन भन्दा केही बढि सर्तकता साथ काम गरेको देखिएको छ ।
यो पनि पढ्नुस्
हेटौंडामा कसैमा कोरोना छैन : चौलागाई
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)