Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हेटौंडाको आईसोलेसनमा अहिलेसम्मकै बढि व्यक्ति आए

Isolation-Ward-1585490286-1586951036.jpg

३ बैशाख, हेटौंडा । हेटौंडा–४ कर्रामा रहेको आईसोलेसनमा बुधबार अहिलेसम्मकै बढि संख्यामा व्यक्तिहरु आईपुगेका छन् । बुधबार विहानसम्म ३ जना रहेको वार्डमा दिउँसो ७ जना थपिएसंगै १० जना पुगेको हो । 
आईसोलेसनमा राखिएकामा भारत, दक्षिण कोरिया, कतार लगायतका देशबाट आएका, नेपालकै बाहिरी जिल्लाबाट आएका र जिल्लाभित्रै रहेकाहरु आईपुगेको आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताए । विदेशबाट आएका वा अन्यमा ज्वरो लगायतका कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिए निगरानीसहित उपचारका लागि आईसोलेसनमा ल्याउने गरिएको छ ।
१० जना मध्ये ५ जनाको स्वाब (खकार) नमूना संकलन गरिएकोमा ४ वटाको जाँचका लागि प्रयोगशालामा पठाईएको र रिपोर्ट अहिलेसम्म आईनसकेको उनको भनाई छ । मंगलबार पठाईएका ४ जनाको भने रिपोर्ट नेगेटिभ (कोरोना नभएको) आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg