Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा जेसिजको अनलाइन वक्तृत्वकला,विकेशलाल प्रथम

IMG_20200415_223459-1586969588.jpg

३बैशाख,हेटौंडा।देश लकडाउनम‌ा रहेको समयमा हेटौंडा जेसिजले भने निर्धारण गरिएको वक्तृत्वकला कार्यक्रम अनलाईन मार्फत सम्पन्न गरेको छ। जेसिजले वर्तमान लकडाउनको अवस्थालाई मध्यनजर गदै न्यु मिडियाको मार्फत वर्तमान स्वास्थ्य समस्यामा यूवाको भुमिका बिषयक वक्तृत्वकला आयोजना गरेको हो। 

हेटौडा जेसिज  वर्ष २०२० का शाखा अध्यक्ष जेसी राजदेव बानिया ज्यूको सभाध्यक्षतामा संचालित कार्यक्रममा शाखाका पदाधिकारी एवं सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा  विकेशलाल श्रेष्ठ प्रथम,छतेन्द्र आचार्य द्धितिय एवं सुधिर दहालले तृतीय स्थान हासिल गरेक थिए। कार्यक्रमलाई जेसिआई हेटौडाको महासचिव जेसि विश्व प्रसाद गौतम ज्यूले संचालन गरेका थिए भने हेटौंडा जेसिजका उपाध्यक्ष विकेशलाल श्रेष्ठले संयोजन गरेका थिए। 

वक्तृत्वकला प्रतियोगितामा हेटौडा जेसिजका पूर्व अध्यक्ष एवं नेपाल जेसिजका पूर्व कानुनी सल्लाहकार जेसी गणेश कुमार श्रेष्ठ प्रमुख निर्णयक,पुर्व अध्यक्षहरु दिपकराज मिश्र एवं  सेनिटर अरुण कुमार दहाल  निर्णायक रहेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार