Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

विहिबार प्रदेशभर र्यापिड टेष्ट, ५ जनामा पोजेटिभ

Rapid-Test1-1587039081.jpg

४ बैशाख, हेटौंडा । बागमती प्रदेशभर विहिबार एक हजार २६ जनाको कारोनाविरुद्ध एन्टीबडि टेष्टका लागि र्यापिड टेष्ट गरिएको छ । विहिबार बागमती प्रदेशका ७ जिल्लामा र्यापिड टेष्ट गरिएको हो । 
प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ८१, ललितपुरमा १ सय ४८, धादिङमा २५, चितवनमा १ सय ८५, सिन्धुलीमा ३८ र काभ्रेमा २ जनाको परिक्षण गरिएको छ । मन्त्रालयको रिपोर्टमा मकवानपुरमा विहिबार दिउँसो २ बजेसम्ममा १७ जनाको परिक्षणको तथ्यांक आएको थियो । तर हेटौंडामा विहिबार ४ बजेसम्ममा ४९ जनाको परीक्षण भएको छ ।
विहिबार भएको परिक्षणमा ५ जनामा र्यापिड टेष्ट पोजेटिभ पाईएको छ । मकवानपुरका ४ जना र काठमाडौंमा एकजनामा पोजेटिभ पाईएको छ । हेटौंडामा पोजेटिभ पाईएकाहरुमा भारत विहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ बर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक बृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षिय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ बर्षीय एक युवक रहेका छन् । काठमाडौंमा पोजेटिभ पाईएकीमा इटालिबाट फर्किएकी काठमाडौं बुढानिलकण्ठकी ३१ बर्षीया महिला रहेकी छिन् । 
उनीहरुको पिसिआर प्रविधिबाट थप परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बुधबारसम्ममा र्यापिड किटबाट जाँच गरिएका १७ सय ९१ मध्ये ७ जनामा पोजेटिभ देखिएकोमा काठमाडौं सनसिटिका २ जना बाहेक सबैको नेगेटिभ पाईएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुस् : हेटौंडामा भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ           बागमती प्रदेशमा १८ सयको र्यापिड टेष्ट, सबैको रिपोर्ट आयो,
                        मकवानपुरमा २८ को र्यापिड टेष्ट, आयो यस्तो नतिजा            हेटौँडामा आजबाट र्‍यापिड टेष्ट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg