Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माअोवादी केन्द्रको बाग्मति, बकैया र हेटौंडामा कार्यक्रम

Flag_of_the_Communist_Par-1492097157.png

३१ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा–१८ मा निर्वाचन प्रचार प्रसार कार्यलय उद्घाटन गरिएको छ ।

हर्नामाडीस्थित हेल्थपोष्टचोकमा नेकपा माओवादी केन्द्रका हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार बलराम बलले कार्यालय उद्घाटन गरे । 

वडा पार्टी अध्यक्ष राजु तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमा नेताहरु कमान सिं पाख्रिन, विबेक राई, बालकृष्ण चौँलागाई, कमला पौडेल, रामशरण घिमिरे, अरुण खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

बाग्मतीमा वाईसिएल भेला

बाईसिएल बाग्मती गाउँपालिकाको प्रथम एकता गाउँ सम्मेललन भएको छ । सम्मेलनमा बोल्दै नेकपा माअ‍ोवादी केन्द्रका कार्यालय सदस्य सुर्य सुवेदी पथिकले  वाईसिएलको अतुलनीय बलिदान खेर जान दिन नहुने बताए ।

भेलामा मकवापनुर इन्चार्ज कुमारी मोक्तान, जिल्ला संयोजक प्रेम बहादुर, बाग्मती इन्चर्जा सर्केस घलान, नेताहरु कमान सिं पाख्रिन,विवेक राई, जय बहादुर वाईबा, ज्ञान सागर लामा, वाईसिएल जिल्ला अध्यक्ष सुमन पाख्रिन, नेताहरु दिलदोर्जे पाख्रिन, सुनिता खड्का, जनक पहरी, बाबुलाल पाख्रि, किशोर राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम बाग्मती वाईसिएल इन्चार्ज रहरमान थिङको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा काँग्रेस, एमाले र राप्रपा परित्याग गरी १५ जनना माओवादीमा प्रवेश गरेका थिए ।

यता, बकैया गाउँपालिका पार्टी कार्यालय उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच  हात्तिसँुडेमा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य सुर्य सुवेदी पथिकले कार्यालय उद्घाटन गरे । बकैया गाउँपालिकाइन्चार्जलक्ष्मी पाख्रिनको सभाअध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाका माओवादीका अध्यक्ष उम्मेदवार भक्तबहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार