२ बैशाख, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरको शनिबार बसेको बैठकले स्थानीय तह निर्वाचनको लागि विभिन्न समितिहरु गठन गरेको छ ।
बैठकले नगर सचिव दीपक खतिवडाको संयोजकत्वमा ५१ सदस्यीय हेटौडा उपमहानगर निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यस्तै उत्सव ईटेनीको संयोजकत्वमा १५०१ सदस्यीय चुनाव प्रचारप्रसार समिति र नगर कोषाध्यक्ष कवि सांगामीको संयोजकत्वमा २१ सदस्यीय आर्थिक संकलन एवं परिचालन समिति गठन गरिएको छ ।
पार्टीका नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा बसेको बैठकमा नगरका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरको उपस्थिति रहेको थियो ।
यस्तै, नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार अभियानअन्र्तगत हेटौंडा ४ कर्रामा शनिबार चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
नेपाली काँग्रेस हेटौंडा ४ का सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा कार्यक्रममा पार्टीका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा गोपालबहादुर कार्कीको संयोजकत्वमा ५१ सदस्यीय कर्रा टोल चुनाव प्रचारप्रसार समिति गठन गरिएको हो ।
कार्यक्रममा अतिथिहरु निवर्तमान सभापति रघुरमण न्यौपाने, सल्लाहकार अशोक शाक्य, जिल्ला प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य सुनिल दाहाल, नगर सभापति आनन्दराम पराजुली, डिएलएका केन्द्रीय उपाध्यक्ष केशवप्रसाद काफ्ले, ३ नम्बर क्षेत्रीय सदसय गणेशहरि उप्रेती, ३ नम्बर क्षेत्रीय तरुण दल अध्यक्ष सञ्जय श्रेष्ठ, ४ नम्बर वडा अध्यक्ष कमलराज मैनाली, ४ नम्बर वडा महिला संघ सभापति उषा उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)