१० बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गरेको छ ।
संसदीय दलका नेता इन्द्रबहादुर बानियाँद्वारा बुधबार जारी विज्ञप्तिमा नेपाली जनता कोरोनाको त्रासमा घरभित्र लकडाउनमा रहेको अवस्थाको गलत फाइदा उठाउँदै नेपाल सरकारले हतारमा ल्याएको ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ र ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७’ खारेज गर्न माग गरेको हो ।
दुबै अध्यादेश नेपालको संविधान र लोकतन्त्रमाथिको ठाडो प्रहार भएको बताउँदै वदनियतपूर्वक ल्याइएका अध्यादेश तत्काल खारेज गर्न कांग्रेसले सरकारको ध्यानार्कषण गराएको छ । विज्ञप्तिमा ‘स्थिरतातर्फ उन्मुख हुँदै गएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्दै पुनः अस्थिरतातर्फ धकेल्न र सत्तामा टिकिरहने आफ्नो स्वार्थपुर्तिका लागि गरिएको सरकारको यो कार्यको विरोधमा उत्रन सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली जनता र नागरिक समाजमा आव्हान समेत गर्दछ ।’–उल्लेख छ ।
अभिभावकको रुपमा रहेको सरकार अन्यत्र बरालिएर जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको प्रति आपत्ति जनाउँदै कांग्रेसले संक्रमितको उपचारमा जुट्न, परिक्षणको दायरा फराकिलो पार्न, विपन्न श्रमिक वर्गलाई राहत उपलव्ध गराउन र अलपत्र नागरिकको उद्धारमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)