Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बिहिबार हेटौंडामा ३६५ सवारीले गरे लकडाउन उल्लंघन

IMG_20200423_195544-1587651394.jpg

बिहिबार बिहान लकडाउन उल्लंघन गर्ने मोटरसाइकल नियन्त्रणमा लिदै प्रहरी

११ बैशाख, हेटौंडा।बिहिबारपनि हेटौंडामा सयौं सवारीले लकडाउन उल्लंघन गरेका छन।प्रहरीले लकडाउन उल्लघंन गरी चलाइएका  सवारीलाई हेटौंडाको विभिन्न स्थानबाट  नियन्त्रणमा लिएको छ।

प्रहरीले बिहिबार बन्दा बन्दी (लकडाउन) उल्लघंन गर्ने ३ सय ६५ सवारीलाई  नियन्त्रणमा लिएको हो ।प्रहरीले बिहिबार हेटौंडाको विभिन्न स्थानबाट ३ सय ५१ वटा मोटरसाइकल र स्कुटर ,१२ वटा अटो तथा मयुरी र एक/ एक वटा कार र ट्याक्टर गरी ३ सय ६५ सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जनाएका छन। नियन्त्रणमा लिएको सवारीलाई दिनभरी होल्ड गरी साझ छाडिएको प्रहरीले बताएको छ ।

मकवानपुर प्रहरीले लकडाउन प्रभावकारी बनाउन ‘म्यान क्याच स्टिक’ प्रयोगमा ल्याएको छ।सर्वसाधारणलाई अनावश्यक ढंगबाट बाहिर ननिस्कन माईकिङ गरेर आग्रह गर्ने र क्याच स्टिकको प्रयोग गरेर नियन्त्रणमा लिने सुचना अधिकारी पाठकले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार