Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

इपिएस परीक्षाको नतिजा सार्बजनिक

३ हजार ५ सय १७ परीक्षार्थी पास

EPS-File-Photo.-1469516843.jpg

 ११ साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियन भाषा परीक्षामा ३ हजार ५ सय १७ परीक्षार्थी पास भएका छन् । कोरियाको मानव संशाधन विकास सेवा एचआरडीले मंगलबार नतिजा सार्बजनिक गरेको हो ।

नतिजा अनुसार २ हजार एक सय ४० कृषि  क्षेत्रमा र १ हजार तीन सय ७७ जना उत्पादनमुलक क्षेत्रमा पास भएका छन् । गत असार ४ र ५ गते कोरियन भाषाको परीक्षा लिइएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए । नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याए पनि परिक्षामा ४१७ जना बढी पास भएका छन् । परीक्षामा पास हुँदैमा कोरिया जाने निश्चित भने नहुने जनाईएको छ । नेपालमा इपिएसको सात पटक परीक्षा भएको छ । ७ पटकमा २ लाख ६२ हजार जना भन्दा बढीले परीक्षा दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
IMG_0730-1776425202.png

४ वैशाख , हेटौंडा  । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...

१० विषयगत समिति र दुई संयुक्त समितिमा सभापति चयन
sanghiya-samsad-pic-1776420490.jpg

४ बैशाख, हेटौंडा । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिमा शुक्रबार सभापति...

आज सुनको मूल्य घट्यो
gold-silver-600X300-1776403344.png

४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

पूर्वऊर्जामन्त्री खड्कालाई रिहा गर्न आदेश
Deepak-Khadka-Purbadhar-S-1776388455.jpg

४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  खड्काको...

आज मातातीर्थ औंशी
maratirtha_makalukhabar-1776387258.png

४ बैशाख, हेटौंडा । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776386909.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...

रास्वपाद्वारा मुख्य सचेतक र दुई जना सचेतक चयन
raswopa-1776328764.jpg

३ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । आज बसेको ...

संसदीय समितिको सभापतिमा आज मनोनयन दर्ता हुँदै
sanghiya-samsad-pic-1776305316.jpg

३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...

इरानको नियन्त्रणमा रहेका नेपाली युवा झा रिहा
Amrit-jha-1776305068.png

३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg