४ बैशाख, हेटौँडा । स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा २/२ जनाको नाम सिफारिस भएको छ ।
सोमबार बसेको काँग्रेसको बैठकले गाउँपालिका अध्यक्षको लागि शङ्कर न्यौपाने र नवराज उप्रेतीको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको हो । न्यौपाने काँग्रेसका पूर्व क्षेत्रीय कोषाध्यक्ष एवम् वर्तमान सल्लाहकार हुन् भने उप्रेती जिल्ला सदस्य हुन् । यस्तै उपाध्यक्ष पदका लागि जानकी लामा र कमला कार्कीको नाम सिफारिस भएको छ । लामा महाधिवेशन प्रतिनिधी हुन् भने तामाङ घेदुङ संघ केन्द्रीय सदस्य हुन् । यस्तै कार्की पनि महाधिवेशन प्रतिनिधी हुन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा आकांक्षा देखाएका ४ जनाकै नाम काँग्रेस क्षेत्रीय समितिमा पठाइएको छ । क्षेत्रले निर्णय गर्न नसकेमा जिल्ला समितिमा नाम पठाइने र यही ७ गतेभित्रमा टुङ्गो लगाउने बताइएको छ । यस्तै नेपाली काँग्रेसले मनहरी गाउँपालिकाको ९ वटै वडाको वडा अध्यक्षको उम्मेदवारको समेत टुङ्गो लगाएको छ । वडा नम्बर १ मा शिव खनाल, २ मा प्रेम गोङ्बा, ३ मा सानुकाजी लुईंटेल, ४ मा मानबहादुर थिङ (फूलमान), ५ मा कृष्णबहादुर स्याङ्तान, ६ मा युवराज थपलिया (यादव), ७ मा ठाकुरसिं तितुङ, ८ मा मानबहादुर मोक्तान र ९ मा राजकुमार श्रेष्ठलाई वडा अध्यक्षको रुपमा अघि सारेको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)