Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दैनिक सयौंलाइ भोजन गराउदै प्रणामी समाज मकवानपुर

IMG_20200425_162755-1587811912.jpg

भोजन गराउदै प्रणमी समाज मकवानपुर

१३ बैशाख,हेटौंडा।अलपत्र परेकालाई सेवा गर्नु मानवीय विशेषता हो।देश लकडाउनमा रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने समस्यामा परेका छन्।

न्युन आय भएका राहतको पर्खाइमा छन् भने राहत वितरण गर्ने निकाय बेखबर रहेका छन्। सरकारले लकडाउन लम्बियाउदा  न्युन आय भएका मानिस भोकमरीको चपेटमा पर्दै गएका छन्। शहरमा दैनिक ज्याला मजदुरी गरेर पेट पाल्नेहरु कमाएको पैसा सकिएर,खाने कुराको अभावमा शहर छोडेर घर जना बाध्य बनेका छन्। 

अहिले लकडाउनका कारण  हेटौंडा हुदै दैनिक सयौं मानिस पैदलनै यात्रा गरेर घर गइरहेका छन्।यसै क्रममा लकडाउनका समयमा हेटौंडामा अलपत्र परेका सयौ मानिसलाई श्री कृष्ण प्रणामी समाज मकवानपुरले भोजन खुवाउने अभियान सुरु गरेको छ।श्रीकृष्ण प्रणामी समाजले बिगत एक सातादेखि हेटौंडा–४ मेनरोडमा यात्रीहरुलाई भोजनको व्यवस्था  गरिरहेको छ।श्री कृष्ण प्रणामी समाजले अहिले बिहान ९ बजे देखि साँझ ६ बजे सम्म पैदल यात्रामा हिडेकाहरुलाई भोजन गराइरहेका छन्। 

लकडाउनका कारण गाडी नचल्दा  पैदल गन्तव्यमा जान हिडेकाहरु भोकभोकै परेकोले भोजनको व्यवस्था गरिएको श्रीकृष्ण प्रणाम युवा परिषद नेपालका केन्द्रीय सल्लाहकार रोमप्रसाद खनालले जानकारी दिएका छन्।समाजले गरेको यो काम जनताले मत दिएर निर्वाचित भइ प्रदेश सरकार र स्थानीय सरकारको नेतृत्व सम्हाल्न पदमा पुगेकाले पनि गर्न जरुरी देखिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार