१४ बैशाख, काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको समयावधी सकिन एक दिन बाँकी रहँदा आइतबार मन्त्रीपरिषद बैठक बस्दैछ । लकडाउनबारे निर्णय गर्न मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।
पटक पटक गर्दै लकडाउनको समय सरकारले बैशाख १५ गतेसम्मलाई बढाएको थियो । लकडाउनको समयावधी एक हप्ता थपिने सम्भावना रहेको एक मन्त्रीले बताए । ‘हतार गरेर लकडाउन खुलाउने निर्णय गर्दा ठूलो जोखिम व्यहोर्नुपर्ने हुन सक्छ ।’–उनले भने–‘यसका लागि एक कार्यदल बनेको छ, यसको सिफारिसका आधारमा लकडाउन र मोडलबारे मन्त्रीपरिषदले निर्णय गर्छ ।’ शनिबार भएको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले लकडाउनबारे सिफारिस गर्न मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको बनाएको थियो । कार्यदलले समेत लकडाउन एक हप्ता थप्न सिफारिस गरेको स्रोतहरुले दावि गरेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको र मे ३ सम्म लकडाउन कायम रहेको अवस्थामा हतार गरेर नेपालले लकडाउन खुलाउँदा त्यहाँको जनसंख्याको चाप नेपालतर्फ आउने र जोखिम बढ्ने आवाज उठेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले आन्तरिक तथा वाह्य हवाई उडानलाई जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
